Downloads
Title
Source name
Date

माओवादी केन्द्रलाई कांग्रेसले भन्यो - 'संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन'- समाचार - कान्तिपुर समाचार

सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले संसद् बैठक अवरुद्ध गर्नपर्ने कुनै कारण नभएको बताएका छन् ।

Kathmandu Post
15 Sep 2024

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि कानुनमै विभेद- समाचार - कान्तिपुर समाचार

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा कानुनमै विभेद खेपिरहनुपरेको गुनासो गरेका छन् । आइतबार मितिनी नेपालले काठमाडौँमा गरेको कार्यक्रममा सहभागी लैंगिक तथा यौनिक

Kathmandu Post
15 Sep 2024

स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा- समाचार - कान्तिपुर समाचार

निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गरेका हुन् ।

Kathmandu Post
15 Sep 2024

प्रतिनिधिसभा बैठक सोमबार १ बजेसम्मका लागि स्थगित- समाचार - कान्तिपुर समाचार

प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ । अपराह्न १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने गरी तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

Kathmandu Post
15 Sep 2024

दलित उत्थान तथा विकास प्राधिकरण स्थापनाको काम सुरू भइसक्यो : मन्त्री पौडेल- समाचार - कान्तिपुर समाचार

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले दलित उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने कार्यलाई अघि बढाइएको बताएका छन् ।

Kathmandu Post
15 Sep 2024

मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सीआईबीको अनुसन्धान सुरु- समाचार - कान्तिपुर समाचार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ ।

Kathmandu Post
15 Sep 2024

नेपाल विश्वविद्यालय विधेयकमाथि तल्लो सदनको संशोधनमा राष्ट्रियसभाको सहमति- समाचार - कान्तिपुर समाचार

राष्ट्रियसभाले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति प्रदान गरेको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प

Kathmandu Post
15 Sep 2024

माओवादीको अवरोधले बस्न सकेन प्रतिनिधिसभा बैठक- समाचार - कान्तिपुर समाचार

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले दिउँसो ३:१५ का लागि सारेका थिए ।

Kathmandu Post
15 Sep 2024

भ्रष्टाचार न्युनिकरणका लागि अझ सशक्त रुपमा अघि बढ्नुपर्छ : राष्ट्रपति पौडेल- समाचार - कान्तिपुर समाचार

राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धानसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्त्वपूर्ण रहेको बताएका छन् ।

Kathmandu Post
15 Sep 2024

अख्तियारमा एक वर्षमा करिब २७ हजार भ्रष्टाचारका उजुरी, साढे १३ हजार तामेलीमा- समाचार - कान्तिपुर समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ उजुरीहरु परेका छन् ।

Kathmandu Post
15 Sep 2024

सहकारी छानबिनको माग गर्ने कांग्रेसले आफ्नै उपसभापति गुरूङमाथि के गर्ला ?- समाचार - कान्तिपुर समाचार

सहकारीको बचत अपचलन तथा ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको चर्को माग राखेको कांग्रेसले आफ्नै पार्टी उपसभापति धनराज गुरुङमाथि भने के ग

Kathmandu Post
15 Sep 2024

३७ वर्ष पुरानो रिजाल्स दालमोठ

दालमोठ, भुजियाका पारखीका लागि ‘रिजाल्स दालमोठ’ परिचित नाम हो । वर्षमा झन्डै ४५ करोड रुपैयाँ बराबरको दालमोठ, भुजिया बेच्दै आएको रिजाल दालमोठ उद्योगले यतिबेला भने बर्सेनि एक अर्ब रुपैयाँ बराबरको उत्पादन

Kathmandu Post
15 Sep 2024

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि- समाचार - कान्तिपुर समाचार

नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली

Kathmandu Post
15 Sep 2024

संसद् बैठकअघि सभामुख घिमिरेले छलफलका लागि बोलाए प्रमुख दलका प्रमुख सचेतक र सचेतक- समाचार - कान्तिपुर समाचार

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे सिंहदरबारमा राष्ट्रिय दल (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकलाई बैठकका लागि बोलाएका छन् ।

Kathmandu Post
15 Sep 2024

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै- समाचार - कान्तिपुर समाचार

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ ।

Kathmandu Post
15 Sep 2024

कोशी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना- समाचार - कान्तिपुर समाचार

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Kathmandu Post
15 Sep 2024

सामुद्रिक पाहुना चराले नेपालमा कोरल्यो बचेरा- समाचार - कान्तिपुर समाचार

सामुद्रिक चरा ठिमाहा फ्यालफ्यालेले कपिलवस्तुस्थित पन्छी आरक्ष जगदीशपुर तालमा बचेरा कोरलेको छ । जगदीशपुर पन्छी आरक्षको मध्य भागमा रहेको ढिस्कोको उत्तरपूर्वी कुनाका दुई ठाउँमा ठिमाहा फ्यालफ्यालेका ५ वटा

Kathmandu Post
15 Sep 2024

वाग्मती सरकारले कांग्रेसका गुरुङ र कोशी सरकारले एमालेका पोखरेलकी श्रीमतीको नाम हटाएर प्रहरीमा पठाए फाइल- समाचार - कान्तिपुर समाचार

मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा सञ्चालकहरूले कांग्रेस उपसभापति तथा पूर्वकानुनमन्त्री धनराज गुरुङविरुद्ध समेत उजुरी दिए पनि वाग्मती सरकारले भने उनलाई जोगाउन खोजेको छ । सञ्चालकहरूले ११ जना

Kathmandu Post
15 Sep 2024

सहकारी सञ्चालकका रूपमा कालोसूचीमा छिन् लेखा समिति सभापतिकी पत्नी- समाचार - कान्तिपुर समाचार

संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि श्रीमतीलाई अघि सारेर खोलेको सहकारीबाट रकम अपचलन गरेको आरोपमा मुछिएका छन् । सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर

Kathmandu Post
15 Sep 2024

सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूषण बजेट अभावले ५ वर्षदेखि अवरुद्ध- समाचार - कान्तिपुर समाचार

सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा सरकारले पाँच वर्षदेखि विद्याभूषण पदक वितरण गर्न सकेको छैन । विभिन्न तहका सर्वोत्कृष्ट विद्यार्थीलाई सरकारले हरेक वर्ष राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदी जडित विद्याभू

Kathmandu Post
15 Sep 2024

भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष दाहाल- समाचार - कान्तिपुर समाचार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान आवश्यक रहेको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन् ।

Kathmandu Post
15 Sep 2024

कांग्रेस र कम्युनिष्टले देशको विकास गर्दैनन् : यादव- समाचार - कान्तिपुर समाचार

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टले देशको विकास नगर्ने दाबी गरेका छन् । उनले यी दुई पार्टीले जनतालाई अधिकार दिन नचाहेको आरोप लगाए ।

Kathmandu Post
14 Sep 2024

परराष्ट्रमन्त्री राणा क्यानडा जाँदै- समाचार - कान्तिपुर समाचार

परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा भ्रमणमा निस्कने भएकी छन् । क्यानडाको टोरन्टोमा हुने वुमेन्स फरेन मिनिस्टर्स मिटिङ (महिला परराष्ट्रमन्त्रीहरुको बैठक) मा सहभागी हुन लागेकी हुन् ।

Kathmandu Post
14 Sep 2024

प्रधानमन्त्री ओलीले कोलम्बिया र हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने- समाचार - कान्तिपुर समाचार

संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा भाग लिन आउन अमेरिका आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले न्युर्योकस्थित कोलम्बिया विश्वविद्यालय र बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने भएका छन् ।

Kathmandu Post
14 Sep 2024
We use cookies to enhance your browsing experience. By continuing to use our website you agree to our policies Read the policyAccept