Downloads
Title
Source name
Date

राष्ट्रिय सभा अध्यक्षसमक्ष नवनिर्वाचित समिति सभापतिले लिए शपथ- समाचार - कान्तिपुर समाचार

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभा मातहतका दुई विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

Kathmandu Post
16 Sep 2024

सहकारी छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिइँदै, यी हुन् लामिछाने दोषी किटानका ४ आधार- समाचार - कान्तिपुर समाचार

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित गर्न स

Kathmandu Post
16 Sep 2024

संसद्को अवरोध हट्यो, प्रधानमन्त्रीलाई माओवादीले सम्बोधन गर्न दिने - समाचार - कान्तिपुर समाचार

नेकपा माओवादी केन्द्रले सोमबार प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अघि बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मा‌ओवादीले अवरोध हटाउने बताएको हो ।

Kathmandu Post
16 Sep 2024

आजको मौसम : केही ठाउँमा हुरीबतास र भारी वर्षाको सम्भावना- समाचार - कान्तिपुर समाचार

देशभर मनसुनी वायुको प्रभाव जारी छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो ।

Kathmandu Post
16 Sep 2024

नारायणगढ-मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन- समाचार - कान्तिपुर समाचार

नारायणगढ-मुग्लिन सडकअन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।

Kathmandu Post
16 Sep 2024

आज मुस्लिम धर्मावलम्बीका लागि बिदा- समाचार - कान्तिपुर समाचार

सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

Kathmandu Post
16 Sep 2024

एक वर्षमा १५ सयविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ८ अर्ब बिगो दाबी- समाचार - कान्तिपुर समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा १४ सय ९७ व्यक्ति र ४८ संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा अख्तियारले २ सय १ मुद्दामा उनीहरूलाई प्र

Kathmandu Post
16 Sep 2024

स्वास्थ्य कर्मचारी व्यवस्थापनसम्बन्धी आठबुँदे प्रस्ताव स्वीकृत- समाचार - कान्तिपुर समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेको कर्मचारी व्यवस्थापनसम्बन्धी आठबुँदे प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रस्ताव स्वीकृतिसँगै संघ, प्रदेश र स्थानीय तहमा देखिएको स्वास्थ्य क्षेत्रका

Kathmandu Post
16 Sep 2024

संसद्को वर्षे अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदै- समाचार - कान्तिपुर समाचार

संघीय संसद्को चालु अधिवेशन सोमबार मध्यरातदेखि अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति राम

Kathmandu Post
16 Sep 2024

कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन गर्न पत्राचार गर्ने संसदीय छानबिन समितिको तयारी - समाचार - कान्तिपुर समाचार

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित मुछिएका सहकारी ठगीबारे प्रतिवेदन तयार पारिरहेका बेला कांग्रेस उपसभापति धनराज गुरुङ पनि ललितपुरको मित

Kathmandu Post
16 Sep 2024

सहकारी ठगीमा लामिछानेसमेतलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार- समाचार - कान्तिपुर समाचार

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । कम्पनीक

Kathmandu Post
16 Sep 2024

दुई समितिको सभापतिमा तीनजनाको उम्मेदवारी- समाचार - कान्तिपुर समाचार

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।

Kathmandu Post
16 Sep 2024

धोबीखोलाले बगायो ट्याक्सी, चालक सकुशल- समाचार - कान्तिपुर समाचार

हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट बा २ ज १७९२ नम्बरको ट्याक्सी धोबीखोलाले बगाएको छ ।

Kathmandu Post
15 Sep 2024

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी सर्वसम्मत- समाचार - कान्तिपुर समाचार

देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् ।

Kathmandu Post
15 Sep 2024

अख्तियारद्वारा एक वर्षमा २०१ मुद्दा दर्ता : एक हजार पाँच सय ५४ प्रतिवादी- समाचार - कान्तिपुर समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा एक हजार पाँच सय ५४ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । ती प्रतिवादीविरुद्ध आठ अर्ब ४० करोड छ लाख ४९ हजार चार सय सात बराबरको बिगो मागदाबी गरे

Kathmandu Post
15 Sep 2024

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा गर्ने सरकारको निर्णय- समाचार - कान्तिपुर समाचार

सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Kathmandu Post
15 Sep 2024

एकैपटक ४० सहसचिवको सरुवा - समाचार - कान्तिपुर समाचार

सरकारले एकै पटक ४० जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बिहीबारको निर्णयअनुसार आइतबार सरुवाको सूची सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार पाँच जना

Kathmandu Post
15 Sep 2024

सरकारद्वारा संसद् अधिवेशन अन्त्यको सिफारिस- समाचार - कान्तिपुर समाचार

सरकारले संघीय संसद्को चालु अधिवेशन सोमबारदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते राति १२ बजेदेखि दुवै संसद्‌का चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति र

Kathmandu Post
15 Sep 2024

माओवादी सरकार बनाउने र भत्काउने खेलमा लाग्दैन : दाहाल- समाचार - कान्तिपुर समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका छन् । माओवादी केन्द्र झापाले आइतबार बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनल

Kathmandu Post
15 Sep 2024

नेपाल-चीन मामिला : पत्रकार शर्माका दुई पुस्तक एकसाथ सार्वजनिक- समाचार - कान्तिपुर समाचार

लेखक तथा पत्रकार सुधीर शर्माद्वारा लिखित नेपाल-चीनबारे इतिहासदेखि वर्तमानसम्मका राजनीतिक र सांस्कृतिक सम्बन्धका आयाम समेटिएका दुई पुस्तक सार्वजनिक भएका छन् । इतिहासदेखि सन् २००८ सम्मको नेपाल र चीनबीचक

Kathmandu Post
15 Sep 2024

पश्चिम होइन एसियाको आँखाबाट नेपालको समृद्धिका सपनाहरू देख्नुपर्छ : शंकर पोखरेल- समाचार - कान्तिपुर समाचार

एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् ।

Kathmandu Post
15 Sep 2024

नेपाली राजनीतिक दलप्रति चीनको नीति स्पष्ट छैन : महामन्त्री थापा- समाचार - कान्तिपुर समाचार

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् ।

Kathmandu Post
15 Sep 2024

माओवादी केन्द्रलाई कांग्रेसले भन्यो - 'संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन'- समाचार - कान्तिपुर समाचार

सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले संसद् बैठक अवरुद्ध गर्नपर्ने कुनै कारण नभएको बताएका छन् ।

Kathmandu Post
15 Sep 2024

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि कानुनमै विभेद- समाचार - कान्तिपुर समाचार

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा कानुनमै विभेद खेपिरहनुपरेको गुनासो गरेका छन् । आइतबार मितिनी नेपालले काठमाडौँमा गरेको कार्यक्रममा सहभागी लैंगिक तथा यौनिक

Kathmandu Post
15 Sep 2024
We use cookies to enhance your browsing experience. By continuing to use our website you agree to our policies Read the policyAccept